tag:blogger.com,1999:blog-5922271186843658656.comments2010-01-16T17:55:49.055-08:00ब्लगर कान्छोब्लगर कान्छोhttp://www.blogger.com/profile/06344752914489369530noreply@blogger.comBlogger3125tag:blogger.com,1999:blog-5922271186843658656.post-67010818747883056652010-01-16T17:55:49.055-08:002010-01-16T17:55:49.055-08:00nice post!!!nice post!!!ब्लगर कान्छोhttps://www.blogger.com/profile/06344752914489369530noreply@blogger.comtag:blogger.com,1999:blog-5922271186843658656.post-50989719381512987212010-01-16T17:20:48.909-08:002010-01-16T17:20:48.909-08:00उहिले मकै र कोदोबारी रहेको थुम्कोमाथि बिजुली चुरोट...उहिले मकै र कोदोबारी रहेको थुम्कोमाथि बिजुली चुरोटको फाँकोमा रङमङिदै गर्दा चेतमानसिंहको दिमागी पत्रमा पारिवारिक हिसाबको गोलचक्कर उम्रिरहेछ । चेतमान अर्थात् नेपाली कथासाहित्यका एक खेताला- मनु ब्राजाकी । अमेरिकालाई हाईहाई भन्नुअघि राजधानीस्थित आफ्नै घर भैँसेपाटीमा टोलाइरहेका थिए उनी । अमेरिकामा रहेकी छोरीले बोलाएकी छन्, केही समय बस्छन् र सुस्ताउँछन् 'बाबा' भनेर । उहिले आफूले डोर्याउने हातले यतिखेर आफैँलाई डोर्याउने बेला आइसकेछ, उनलाई होसै थिएन । हुन पनि उनलाई बेहोसीकै बिरामीले सताएको छ केही समययता । उच्चरक्तचापका कारण मस्तिष्काघातले च्यापेपछि केही वर्षेखि उनी गुफाबासीझैँ बनेका छन् । तर यिनलाई सपनाको त्यो मुलुकतिर जानै मन छैन, यो सोचमा डुब्दाचाहिँ पूरापूर होसमा छन् उनी ।<br /><br />आफूसँग र आफ्नाहरू जे-जो छन्, यतै छन् स्वदेशमै भन्ने चस्काले उनलाई छोपिरहन्छ । त्यही भावनाको जालले बाँधेर जकड्याउँछ उनलाई नेपाल खाल्डोभरि । तर छोरीको मन राख्न भए पनि एकफेरा गोराहरूको देशमा चक्कर काट्न जानै पर्ला भन्ने पारिवारिक रन्थनीले छातीमा मुक्का हानिरहन्छ । र निश्चित हो, यो अन्तरङ्ग वार्ता प्रकाशनमा आउँदा यी मनु यतैबाट पोक्याएर लगेको बिजुली चुरोट अमेरिकी आकाशमा बुङ्बुङ्ती फुकिरहेका हुनेछन् । मनु, जसले धेरै कथा लेखे नेपाली साहित्यमा, जो अब आफ्नै कथाजस्तै बनेका छन् ।ब्लगर कान्छोhttps://www.blogger.com/profile/06344752914489369530noreply@blogger.comtag:blogger.com,1999:blog-5922271186843658656.post-76132162578913116922009-07-02T10:12:21.240-07:002009-07-02T10:12:21.240-07:00मेरो सानो प्रयासमा कमेन्ट दिनुहोला ।
धन्याबादमेरो सानो प्रयासमा कमेन्ट दिनुहोला ।<br />धन्याबादब्लगर कान्छोhttps://www.blogger.com/profile/06344752914489369530noreply@blogger.com